Karbakeli.com : A Common Website of Pun Magar
 
"मौलिक धार्मिक तथा संस्कृतिको संरक्षण गरौं।" हामीहरु यस वेबपेजको निर्माण तथा अपडेट गर्ने क्रममा छौं। www.karbakeli.com
Karbakeli.com : A Common Website of Pun Magar

Karbakeli.com : A Common Website of Pun Magar

Congratulation
Previous Pages
Himanchal School
Unicode सिक्न

Pun Fulbari.com
Lugumyal Society
Begkhola Samaj
Wakhet Diary
Doba Online
Chimkhole.com
MONA-UK
MONA Overseas
Weather Nepal
Nepal Calendar
Exchange Rate

Untitled Document


चलचित्र : आत्मिय  

Karbakeli Research Centre
Committee Members
Pun Magar Society Hong Kong
Committee Members
Pun Society Nepal
Committee Members
Pun Society UK
Committee Members
कृपया बाँकी बिवरण हेर्नको लागि Links मा क्लिक गर्नु होला।

समाज बिना संस्कृति हुँदैन,
संस्कृति बिना परम्परा हुँदैन,
परम्परा बिना चिनारी हुँदैन,
चिनारी बिना अस्तित्व हुँदैन,

त्यसैले हाम्रो चिनारी र अस्तित्वको लागि,
हाम्रो संस्कृति र परम्पराहरुको रक्षा र जगेर्ना गरौं।
ताकि हाम्रा भावि पुस्ताहरू पनि
गर्वका साथ जिउन सकुन।

परिचय

विश्व मान चित्रमा सानो सुन्दर हिमाली देश नेपाल। जहाँ बहुभाषिक, बहुधार्मिक तथा बहुजातीय विविधताको रुपमा रहनु यसको अर्को सुन्दर पक्ष हो। यिनै विविधता भित्र रमाउने बिभिन्न जाति जनजातिहरु मध्ये पूर्व देखि पश्चिम सम्म फैलिएर रहेको एक मात्र जाति मगर। मगर भएर पनि भाषा, संस्कृति तथा संस्कार जस्ता छुट्टै पहिचान बोकेको उपजाति हो पुन मगर। यसै पुन मगरहरु मध्ये धौलागिरीको सेरोफेरोमा बसोबास गर्ने हामी पुन मगरहरु मूलत : पश्चिम क्षेत्रबाट बसाई सराई गरि आएका हौं। विभिन्न जातिहरुको आ-आफ्नै कूलदेउता भए झैं यस क्षेत्रमा बसोबास गर्ने पुन मगरहरु "करबाकेली" लाई आफ्नो "कूल देउता" को रुपमा मान्दछौं। पुन मगरहरुको कूलदेउता "करबाकेली" बाबाको कर्मभूमिको रुपमा म्याग्दी जिल्ला राम्चे गा.बि.स.को काफलडाँडा गाँउलाई मान्दै आएका छौं। उनै हाम्रो कूलदेउता करबाकेली बाबाको नाममा तयार पारिएको यस "करबाकेली डट कम" एक स्वशासित, मुनाफा रहित, चेतना मूलक, सन्देश मूलक, ज्ञान वर्धक, विशुध्द तथा सम्पूर्ण पुन मगरहरुको साझा वेबसाईटको रुपमा रहि रहने छ।

उद्देश्य

यस करबाकेली डट कम निम्न लिखित उद्देश्य प्राप्तिको लागि स्थापना गरिएको छ :

  • कूलदेउता 'करबाकेली' लगाएत यस धौलागिरीको सेरोफेरोमा बसोबास गर्ने पुन मगरहरुको कुनै लिखित ईतिहास नभएको हुँदा लिखित ईतिहासको शुरुवात गर्न।
  • यस क्षेत्रमा बसोबास गर्ने पुन मगरहरुको कूलदेउता करबाकेलीको कर्मभूमि म्याग्दी जिल्ला, राम्चे गा.वि.स.को काफलडाँडा गाउँमा निर्माणाधिन राष्ट्रिय स्तरको 'करबाकेली थान' को विभिन्न गतिविधि हरु संसार भरि छरिएर रहेका करबाकेली बाबाको सन्तानहरु समक्ष पुर्याउन।
  • यस क्षेत्रमा बसोबास गर्ने पुन मगरहरुको मौलिक कला, संस्कृति, धर्म, संस्कार आदि जस्ता समाजको अमूल्य सम्पत्तिहरुको संरक्षण, सम्वर्धन तथा विकास गर्नको साथै नयाँ पुस्तालाई हस्तान्तरण गर्न।
  • पुन समुदाय भित्र रहेका कला, प्रतिभा, व्यक्तित्व तथा स्थानहरुलाई समाज सामु परिचित गरउन।
  • समाज भित्र लुकेर रहेका तथा ओझेलमा परेका बिविध विषयहरुलाई खोजेर समाज सामु उजागर गर्न।
  • विश्व भरि छरिएर रहेका पुन मगरहरुको गतिविधि आदान-प्रदान गर्न तथा आपसी एकता, माया र सदभाव बढाउन।
  • अन्य विभिन्न जाति, समुदाय तथा सँघ-सँस्थाहरु सँग सहयोगी तथा मैत्रीभाव राख्न।

Karbakeli.com : A Common Website of Pun Magar
Latest Entries

-पुर्खेउलीको संरक्षण र सम्बर्धन 
-खयर बराही एक परिचय
-रातो वस्त्रले आत्मवल बढाउँदो रहेछ
-पुन समाज यु.के. वार्षिक पार्टी २०११

-पूनहिल फलामे धरहरा
-खाम भाषा एक परिचय
-घटना : १६ वर्षे उमेरको
-प्रेम-पत्र

-चोट
जीवन कथा
-कुटुका र लालु
-खाम भाषा तालिम गतिबिधिहरु

नोट : कृपया बाँकी पेज हेर्नको लागि Previous Pages मा जानु होला।

Dr. Pun
VC Tul
Dip Prasad
Dr. Mahabir Pun

Manoj Purja
Karbakeli.com : A Common Website of Pun Magar

This site is visited times since 01 Jan 2011 (२०६७ पुस १७ गते देखि)
Karbakeli.com is Designed & Administrated by Devendra Pun
Copyright © 2010 Karbakeli.Com. All Rights Reserved.